समृद्धिका लागि ९८ खर्ब चाहिने : राष्ट्रिय योजना आयोग
पाठक घुस प्रकरण: उपराष्ट्रपतिपुत्र दीपेशसँग वयानको तयारी २३ फागुन, काठमाडौं । जिल्ला अदालत कैलालीले सांसद् रेशम चौधरीलाई बुधबार सुनाएको जन्मकैदको फैसला नै आजका सबै दैनिक पत्रिकाहरुको मुख्य समाचार बनेको छ । कालीकोटमा खुलेको रोजगार बैंक र फोर्ब्सले सार्वजनिक गरेको अर्बपतिको सूचीबारे पत्रिकाहरुले नछुटाइकन खबर लेखेका छन् । यसबाहेक, स्वास्थ्य, राजनीति, बेथिति, अनियमिततालगायत विषयलाई पनि पत्रिकाहरुले […]