सुन प्रकरणमा एजेन्टसहित छ जना पक्राउ
काठमाडौं — लगभग १०० किलो सुन बरामद प्रकरणमा राजस्व अनुसन्धान विभागले हालसम्म एक भारतीय नागरिकसहित छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा मेलुङ गापा ३ घर भई हाल काठमाडौं स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, मेलुङ गापा ३ घर भई हाल साँखु बस्ने २१ वर्षीय दिलिप भुजेल, भोजपुर अरुण गापा ४ घर भई […]