बजेटमा समेटिएन विराटनगर, निजी क्षेत्र चाहिँ उत्साहित
विराटनगर- आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटबाट कोशी प्रदेशको राजधानी विराटनगर उपेक्षामा परेको छ। ऐतिहासिक, राजनीतिक एवं औद्योगिक सहरको पहिचान बनाएको विराटनगरलाई बजेटले राम्रोसँग सम्बोधन गर्न नसकेको हो। गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बजेट विनियोजन गरिएको छ। अरु क्षेत्रका लागि बजेट विनियोजन गरिएन। तर, आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटमा विराटनगर नसमेटिए […]