डाक्टर भन्छन्, केसीलाई आइसियू राख्नुपर्छ, केसीको अडान- म आइसियू जान्नँ
जुम्लामा अनसनरत् चिकित्सा शिक्षा सुधार अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसीको स्वास्थ्यमा दिनानुदिन समस्या आइरहेको छ। जुम्लाको सिंहचौरस्थित बाबिरा मस्ट मन्दिरमा अनसनरत् केसीको स्वास्थ्यमा समस्या आइरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलले बताए। डा. केसीको शरीरमा क्रमिक रुपमा कमजोरीहरू आइरहेको उनले बताए। ‘उहाँलाई चक्कर लाग्ने, मांसपेशी बाउँडिने, मुटुको चाल घटबढ हुने जस्ता समस्या […]