२४ वर्षपछि फेरि विभाजनको डिलमा नेकपा एमाले !
काठमाडौं — प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेकपा एमाले फूटको संघारमा पुगेको छ। एमाले विभाजन भएर नेकपा माले गठन भएको २४ वर्षपछि एमाले फेरि फूटको दिशामा गएको हो। २०५३ सालमा भएको महाकाली सन्धिलाई लिएर २०५४ सालमा एमाले विभाजन भएर माले गठन भएको थियो। सहाना प्रधान, वामदेव गौतम, सीपी मैनाली लगायतले माले गठन गरेका थिए। २०५६ […]