माटो: स्थायित्वको आधार र जलवायु परिवर्तनको प्रभाव
माटो कुनै निर्जीव वस्तु मात्र नभई एक जिवन्त संरचना हो, जसले स्थलीय पारिस्थितिक प्रणालीलाई संरक्षण गर्न र जैविक विविधता कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छ। यसले खेतीपातीका लागि उर्वर आधार प्रदान गर्नुका साथै पानी सञ्चय र पोषक तत्व चक्रलाई सन्तुलनमा राख्छ। तर, जलवायु परिवर्तनका कारण माटोको स्वास्थ्यमा गम्भीर चुनौतीहरू देखापरेका छन्, जसले कृषि उत्पादन, पारिस्थितिक सन्तुलन, […]