फियान नेपालको नयाँ कार्य समिति चयन, महासचिवमा बाजुराका जोशी निर्वाचित
बाजुरा—फियान नेपालको नयाँ कार्य समिति चयन भएको छ । शनिवार काठमाडौंमा सम्पन्न फियान नेपालको अठारौं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो । फियान नेपालको अध्यक्षमा राम बहादुर पुन रहने गरी ९ सदस्यीय कार्य समिति चयन भएको जनाएको छ । त्यस्तै उपाध्यक्षमा बसन्त प्रताप सिंह, महासचिवमा बाजुराका मदनराज जोशी, सचिवमा यमुना […]