ट्याक्सी जलाउन खोज्ने एक बन्दकर्ता पक्राउ
काठमाडौं — बुधवार एमसिसी सम्झौता संसदमा टेबुल गर्न नहुने माग राख्दै नेपाल बन्द गरिएको छ। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेकपा, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी केन्द्र समाजवादीले नेपाल बन्द गरेका हुन्। यसै क्रममा काठमाडौंको कोटेश्वर चोकमा ट्याक्सी जलाउन खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ […]