समाचार

कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन- हस्, भइहाल्छ भन्ने होइन, कार्यसम्पादन र व्यवहारमा देखाउनू
समाचार
कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन- हस्, भइहाल्छ भन्ने होइन, कार्यसम्पादन र व्यवहारमा देखाउनू
  • ५ महिना अगाडि

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षदेखि सबै कर्मचारीको नतिजासूचकसहितको कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणाली कार्यान्यवन गर्न निर्देशन दिएका छन् । सिंहदरबारमा बुधबार आयोजित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) बैठकमा प्रधानमन्त्रीले सबैको कार्यसम्पादनस्तर र व्यवहारमासमेत रूपान्तरण आवश्यक भएको बताए । ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गहन भूमिकालाई […]