तत्काल निर्वाचन प्रक्रियामा जान पत्रकार महासंघका ५ पूर्वअध्यक्षको दबाब
नेपाल पत्रकार महासंघका पूर्वसभापति र अध्यक्षहरूले महासंघको निर्वाचन प्रक्रिया तत्काल सुरु गर्न सुझाव दिएका छन् । महासंघको नेतृत्व गरिसकेका वरिष्ठ पत्रकारहरू किशोर नेपाल, सुरेश आचार्य, तारानाथ दाहाल, विष्णु निष्ठुरी र शिव गाउँलेबिच आइतबार भएको छलफलपछि उनीहरूले महासंघको निर्वाचनका सन्दर्भमा देखिएको सदस्यता लगायतको विवादको समाधान महासंघको वैधानिक संरचना मार्फत खोज्ने परम्परा अवलम्बन गर्दै विवाद हलगरी तत्काल […]