नेपाली शब्दहरूको शुद्धाशुद्धीको तथ्याङ्कशास्त्रीय गणना
विषय प्रवेश आफ्नै देशको राजधानीलाई ‘काठमाडौं’लाई (काठमाडौं, काठमाडौ, काठमाण्डौं, काठमाण्डौ, काठमाण्डु, काठमाण्डू, काठमाँडु, काठमाडू, काठमान्डौं, काठमान्डौ, काठमान्डु, काठमान्डू) गरी १२ प्रकारले लेख्ने गरिएको पाइन्छ । भाषामा यति धेरै अराजकता र अनुशासनहीनता यो पृथ्वीमा बोलिने कुनै पनि भाषामा छैन । नेपाली भाषाको यो प्रतिनिधि उदाहरणमात्र हो । यस्ता कैयौं उदाहरण छन्, जहाँ नेपाली भाषा कति प्रकारले […]