बिपन्न तथा गरिवका लागि औषधीमा २० प्रतिशत सम्म छुट
बाजुरा– बुढिनन्दा नगरपालिकाको कोल्टी आधारभुत अस्पतालले नगरपालिकाका बिपन्न, हलिया, खलिया, दलित, जनजाति, फरक क्षमता भएका व्यक्ति, एकल महिला,जेष्ठ नागरिक, आर्थिक रुपले बिपन्न विरामीलाई २० प्रतिशत छुटमा दिने भएको छ । असोज ७ गते बुढिनन्दा नगरपालिकाका नगर प्रमुख तथा कोल्टी आधारभुत अस्पताल संचालन तथा ब्यवस्थापन समिती अध्यक्ष जनक कुमार बोहोराको अध्यक्षतामा बसेको तेस्रो बैठकले सो निणर्य […]