कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
वि.सं. २०८१ साल कार्तिक १४ गते । बुधबार । इस्वी सन् २०२४ अक्टोबर ३० तारिख । नेपाल संवत् ११४४ । कालयुक्तनाम संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४५ । कार्तिक कृष्णपक्ष । तिथि–त्रयोदशी, १७ घडी ८ पला, दिउसो १ बजेर ५ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–हस्त, २० घडी ४३ पला, बेलुकी १० बजेर […]