आइतवार, बैशाख ३०, २०८१

समाचार

बाढी-पहिरोका कारण २ राजमार्ग अवरूद्ध, १५ वटा एकतर्फी
देश
बाढी-पहिरोका कारण २ राजमार्ग अवरूद्ध, १५ वटा एकतर्फी
  • १0 महिना अगाडि

अविरल वर्षापछि आएको बाढी-पहिरोका कारण अहिले दुई वटा राजमार्ग पूर्णतया अवरूद्ध छन्। १५ वटा एकतर्फी सञ्चालनमा रहेको सडक विभागले जानकारी दिएको छ। तानसेन-रिडी-कोरला, डुम्रे-बेशीसहर-चामे, कोशी राजमार्ग अन्तर्गत रानी-विराटनगर-इटहरी-धरान-धनकुटा-हिले, लेघुवाघाट- तुम्लिङटार-खाँदबारी-नुम-किमाथांका सडक, सिद्धार्थ राजमार्गको पाल्पास्थित बेलहिया-भैरहवा-बुटवल-वर्तुङ-राम्दी-स्याङ्जा-पोखरा सडकखण्ड, कर्णाली राजमार्गको दैलेखस्थित जमुनाह-नेपालगञ्ज-कोहलपुर-सुर्खेत-खुलालु लगायतका विभिन्न राजमार्ग एकतर्फी सञ्चालनमा छन्। केचना-चन्द्रगढी, चारआली-इलाम-फिदिम गणेशचोक-ताप्लेजुङ-ओलाङचुङगोला जोड्ने मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलाको […]