कात्तिक महिनामा कुन राशिलाई कस्तो लाभ ? हेर्नुहोस् मासिक राशिफल
२०८२ कात्तिक महिनाको राशिफल । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार भावमा सूर्यको प्रतिकुल प्रभावले साझेदारहरू बिच मनमुटाब सिर्जना नहोला भन्न सकिन्न । दीर्घ रोगीहरू जस्तै प्रेसर, सुगर तथा हाडजोर्नी सम्बन्धी समस्या आउन सम्भावना रहेको छ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाइनेछ । महिना भरिनै शनिको आद्य साढेशातीको प्रभाव पर्नेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूले […]