मानव अधिकार संरक्षण र संवर्द्धन लागि समन्वय अपरिहार्य : सरोकारवालाहरूको निष्कर्ष
बाजुरा– मानव अधिकारको अवस्था, संरक्षण तथा संवद्र्धनमा विभिन्न निकायहरूको भूमिकाबारे सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला सहित सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका प्रमुख, नेपाल बार, नागरिक समाजका प्रतिनिधि तथा पत्रकारहरूको सक्रिय सहभागिता […]