सुदूरपश्चिम प्रदेशकाे निजामती सेवा ऐन संघीय निजामती ऐनसंग बाझियो
कैलाली: सुदूरपश्चिम प्रदेश निजामती सेवा (प्रथम संशोधन) ऐन, २०७९ संघीय निजामती सेवा ऐन, २०४९ सँग बाझिएको छ। सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले शुक्रवार विभिन्न सेवा, समूह, उपसमूहका अधिकृत सातौं तहका प्राविधिक पदमा विज्ञापन गरेसँगै प्रदेश र संघीय ऐन बाझिएको स्पष्ट भएको हो। शुक्रवार प्रकाशित विज्ञापनमा ज्येष्ठता र कार्य सम्पादन मूल्याङ्कनद्वारा हुने बढुवा र कार्य क्षमताको मूल्याङ्कनद्वारा […]