हिमालीमा अनिबार्य तथा निशुल्क शिक्षा सम्बन्धी सरोकारावालासंग कार्यशाला
बाजुरा– सामुदायिक विद्यालयलाई अनिबार्य तथा निःशुल्क शिक्षाका लागि हिमाली गाउँपालिकामा एक दिने कार्यशाला गोष्ठीको आयोजना गरिएको छ । हिमाली गाउँपालिका, तथा गैरसरकारी सस्ंथाको सहकार्य र सामाजिक बिकास कार्यालय बाजुराको आयोजनामा सो कार्यक्रमको आयोजना गरिएको हो । सो कार्यक्रममा बोल्दै सामाजिक बिकास कार्यालय बाजुराका प्रमुख मिन बहादुर लामिछनेले भने नेपालको संविधान २०७२ जारी भएको दशक पुग्यो, […]