बबिना भट्टराई र सरला श्रेष्ठको ‘गुनासो’ सार्वजनिक
गुनासो तिमीसंग केही छैन, तिमी म संग टाढिंदै गयौ धेरै रोएँ तिम्रो लागि, तिमी भने किन हाँसेरै गयौ…. टाढिनु, छुट्टिनु वा अलग्गिनु कुनै पनि सम्वन्धको लागि सुखद् होइन झन् माया पिरतीमा त यी शब्दहरु मुटु विझाउने शब्द हुन् । आँफूले मनमा सजाएकी, मनले पल पल सम्झिरहने, मन भित्रै अटाएकी, मनले रुचाएकी आफ्नी प्रेयसी टाढिदाको भाव […]