इजरायल र हमास युद्ध, ३१ पत्रकारको मृत्यु
कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सीपीजे) ले हालसम्म २६ प्यालेस्टाइनी, चार इजरायली र एक लेबनानी पत्रकारको मृत्यु भएको जनाएको छ । संगठनले एक विज्ञप्तिमा भन्यो, ‘ विशेष गरी गाजामा पत्रकारहरुले धेरै जोखिमको सामना गर्दैछन्। उनीहरू इजरायली बम विष्फोट र अन्य हमलाको सिकार भइरहेका छन्।’ पछिल्लो समय प्यालेस्टिनी फिल्म निर्माता रोस्दी सराज र रोयटर्सका भिडियोग्राफर इसम अब्दल्लाहको […]