एउटा मानसिक रोग, जसले महिलालाई बढी सताउँछ
मानिस भौतिकरुपमा स्वस्थ भएर मात्र पुग्दैन, शारीरिक, सामाजिक तथा मानसिक रुपमा स्वस्थ्य हुनुपर्छ । मानसिक स्वास्थ्य बृहत शब्द हो जसभित्र मनरोगसँग सम्बन्धित धेरै विषयहरु अट्ने गर्दछ । विश्व स्वास्थ्य संगठनका अनुसार मानसिक स्वास्थ्य भन्नाले कुनै पनि व्यक्तिले आफ्नो क्षमताको महशुस गर्न सक्ने, पूर्णरुपमा उत्पादनशील काम गर्न सक्ने, आफ्नो समुदायमा केही योगदान गर्न सक्षम हुने, आफ्नो […]