भित्री बस्त्र कस्तो लगाउने ?
हामी भित्री पहिरन अर्थात इनर वेयरमा त्यती ध्यान दिने गर्दैनौ, जति बाहिरी आवरणमा दिने गर्छौ । बाहिरी लुगाफाटो छनौटमा हामी निकै ध्यान दिने गर्छौं । कस्तो रंग लगाउने, कुन साइजको लगाउने ? डिजाइन वा स्टाइल कस्तो लगाउने ? भित्री लुगा भने जस्तोसुकै भएपनि काम चल्छ । हामीलाई यस्तै लाग्छ । भित्री लुगा कसैले देख्दैनन् । […]