सोमबार कुन राशिका लागि शुभ ?
वि.सं.२०८२ साल साउन २६ गते । सोमबार । ईश्वी सन् २०२५ अगस्ट ११ तारिख । नेपाल संवत् ११४५ । आजको राशिफल मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) घरपरिवार तथा समाज तारिफयोग्य काम गरी चर्चा बटुल्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । व्यापार तथा सेयर बजारमा थोरै लगानी गर्दा पनि मनग्गे नाफा कमाउन सकिनेछ […]