अब ५ वर्षसम्म विद्यार्थीले नाम, उमेर, थर सच्याउन पाउने
काठमाडौं —माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रमाण पत्रमा विद्यार्थीको नाम, थर र जन्ममिति सच्याउने समयावधि ५ वर्ष हुने बुधबार बसेको मन्त्रिपरिषदको बैठकले निर्णय गरेको छ । बैठकले ‘उमेर, नाम, जात सच्याउने नियमहरू, (तेस्रो संशोधन) २०८०’विद्यार्थीले प्रमाण पत्र पाएको ५ वर्षसम्म नाम, थर र जन्ममिति सच्याउन मिल्ने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डले समयावधि ६ […]