खप्तड छेडेदहमा बाल कचहरीः बालविवाह न्यूनीकरण र बाल सहभागीतामा जोड
बाजुरा—बाजुराको खप्तड छेडेदह गाउँपालिकामा बाल कचहरी कार्यक्रम गरिएको छ । “बाल अधिकार बाल संरक्षण, बालविवाह, बालश्रम, शोषण विरुद्ध” पीसविनको आयोजना, गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक सहयोग र गाउँपालिकाको समन्वयमा बाल कचहरी कार्यक्रम गरिएको हो । बाल कचहरीमार्फत बालबालिकाहरुका हक अधिकार सुनिश्चित तथा उनीहरुका समस्या र गुनासो बुझ्दै समाधान खोज्ने उदेश्यका साथ कार्यक्रम गरिएको पीसविनद्धारा सञ्चालित […]