कर विवरण र राजस्व तिर्ने म्याद १ महिना थपियो
भदौ २५ सम्म तिर्नुपर्ने कर विवरण र राजस्व तिर्ने म्याद सरकारले १ महिना थप गरेको छ । अर्थमन्त्री रामेश्वर खनालले २०८२ साउनको मासिक मूल्य अभिवृद्धि कर, अग्रिम करकट्टी, शिक्षा सेवा र विलासिता शुल्कको विवरण तथा कर रकम २५ असोजसम्म तिर्न सकिने गरी निर्णय गरेका हुन् । २३ र २४ भदौको देशव्यापी कर्फ्यू र निषेधाज्ञाका कारण […]