सुदूरपश्चिमको पुँजीगत बजेट २२ अर्ब ८४ करोड, खर्च १५ अर्ब ८१ करोड
आर्थिक वर्ष २०७९/८० मा सुदूरपश्चिमको पुँजीगत खर्च ६९ दशमलव २१ प्रतिशत मात्र देखिएको छ। ऐन नियमको अभाव, प्राविधिक कर्मचारीको संकट र राजनीतिक अस्थिरता नै पुँजीगत खर्च कम हुनुको मुख्य कारण मानिएको छ। संघका उच्च तहका निर्वाचनमा समेत प्रदेश सहभागी र उपनिर्वाचन हुँदा पर्याप्त मात्रामा विकास खर्च हुन नसकेको अधिकारीहरु बताउँछन्। मंसिरको चुनावपछि नयाँ सरकार आयो, […]