आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
नेपाल राष्ट्र बैंकका अनुसार बिहीबारको विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ५४ पैसा र विक्रीदर ११९ रुपैयाँ १४ पैसा पुगेको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ०७ पैसा र विक्रीदर १३४ रुपैयाँ ७५ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ १६ पैसा र विक्रीदर […]