बाला त्रीपरा शुन्दरी भगवतीको कथा
डोल्पा जिल्ला क्षेत्रफलको हिसाबले मात्र ठूलो जिल्ला नभई धार्मिक, साँस्कृतिक, ऐतिहासिक, पर्यटकीय हिसाबमा पनि धनी छ । मानिन्छ । डोल्पामा प्रचुर पर्यटकीय सम्भाबना बोकेका बाला त्रिपुरासुन्दरी मन्दिर, मष्टाभवानी गल्ली, मष्टाभवानी छल, शे–फोक्सुन्डोे ताल, सुलिगाड झरनाजस्ता दर्जनौ धार्मिक,साँस्कृतिक तथा प्राकृतिक पर्यटकीय स्थलहरु रहेका छन् । राज्यको आर्थिक स्रोतको बलियो आधार बन्न सक्ने यस्ता पर्यटकिय स्थलहरुको प्रचार […]