कविता : पोलिन्छ आत्मा
धेरै सुनिन्छ, धेरै देखिन्छ तर, बोल्न डर लाग्छ आज पनि दबाइन्छ यहाँ सत्यको आवाज झुट्टाको जात्रामा मन बिर्सिएर पो अन्धकार फैलिन थाल्छ खेती लोभको, बीउ पापको बढ्दैछ इमान बिर्सिएर, बेमानको महल बलियो बन्दैछ । त्यसैले त सत्यको आवाज गुम्सिएर न्याय लुटिएर सकिदैछ । भाव देखाउँछ, दाइजो माग्छ, भक्ति देखाउँछ यहाँ विडम्बना, देवीको पूजा बिहान हुन्छ […]