बाजुरा कारागारका कैदीलाई पाचँ दिने हार्पिक, फिनेल तथा साबुन उत्पादन तालिम
टेक बहादुर बुढा– बाजुरा जिल्ला कारागारका कैदीबन्दीहरुलाई हार्पिक, फिनेल तथा साबुन उत्पादन तालिम दिइएको छ । बाजुरा कारागारको आयोजनामा कारागारका करिब ६० जना कैदीलाई पाचँ दिने हार्पिक, फिनेल तथा साबुन उत्पादन तालिम दिइएको हो । पाचँ दिने तालिम बिहिवार अर्थात १७ गते सुरु भएर आइतबार समापन भएको जिल्ला कारागार बाजुराले जनाएको छ । जेलभित्रका कैदीहरुलाई […]