उपनिर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन दलहरुको प्रतिवद्धता
बाजुरा– मंसिर १६ गते हुन लागेको स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदको उप निर्वाचनका लागि बिहीबार सर्वपक्षीय र सर्वदलीय बैठकबाट १५ वटा निर्णय भएका छन । गाउँपालिकामा हुने उप निर्वाचनमा रिक्त रहेको उपाध्यक्ष पदका लागि पाँच वडामा खटिएका कर्मचारीहरुलाई सहयोग गर्नेका लागि बोलाईएको बैठकले उपनिर्वाचनलाई निष्पक्ष,धााधलीरहित,स्वतन्त्र वातावरण बनाएर मतदानमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरुलाई सहयोग गर्ने दलहरुले […]