खारा मोर्चाका घाइते कटेल, संसद्को प्रतीक्षामा
बाजुरा— नेपाली राजनीतिमा थुप्रै नामहरू छन्, जो पद, अवसर र शक्तिसँगै चर्चामा आउँछन्। तर केही यस्ता नाम पनि छन्, जसको जीवन कथा पद भन्दा धेरै संघर्ष, त्याग र प्रतिबद्धताले लेखिएको हुन्छ । सञ्जय कटेल त्यस्तै एक नाम हो जसले राजनीति पदका लागि होइन, विश्वासका लागि जिए, युद्धमा अंग गुमाए तर विचार गुमाएनन् र आज पनि […]