बाजुरामा एक हजार ६ सय ७० मेट्रिकटन मासु उत्पादन
बाजुरा– सुदूरपश्चिममा मासुको उपभोग बढेसँगै उत्पादनमा पनि वृद्धि भएको छ। २०७९ को तुलनामा २०८० पुस मसान्तसम्म मासुजन्य उत्पादन ७ दशमलव २९ प्रतिशतले बढेर ३७ हजार २७५ मेट्रिकटन मासु उत्पादन भएको भेटेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र, पशुंपछी तथा मत्स्य विकास निर्देशनालयको तथ्यांकले देखाएको हो। सो अवधिसम्म दार्चुलामा एक हजार १६३ मेट्रिकटन, बैतडीमा एक हजार ५३७ मेट्रिकटन, […]