मतदान सुरक्षा उच्च जोखिम, बाजुरामा ६२ मतदानस्थल अतिसंवेदनशील
बाजुरा— बाजुरा जिल्लामा रहेका कुल ७७ मतदान स्थलमध्ये ६२ वटा मतदान स्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। प्रहरीका अनुसार अतिसंवेदनशील मतदान स्थलको संख्या कुल मतदान स्थलको ८०.५१ प्रतिशत हुन आउँछ। अतिसंवेदनशील र संवेदनशील मतदान स्थलहरूमा सम्भावित जोखिम, विगतका निर्वाचन अनुभव, भौगोलिक अवस्था, राजनीतिक गतिविधि तथा स्थानीय परिस्थितिलाई आधार मानी सुरक्षा व्यवस्था […]