फस्टाएको जडिबुटी माफिया, हराउँदै गएको रानीसैनकाे भविष्य
बाजुराको उत्तरी काखमा लुकेको एउटा प्राकृतिक खजाना—रानीसैन—आज सम्भावनाभन्दा धेरै संकटको पर्याय बनेको छ। सैपाल हिमालको काखमा अवस्थित यो भूभाग नेपालको सबैभन्दा अपर्याप्त रूपमा उपयोगमा नआएको, तर अत्यन्तै समृद्ध क्षमता बोकेको हिमाली क्षेत्र हो। हुम्ला, बझाङ र बाजुरालाई जोड्ने पुरानो व्यापारिक पदमार्ग यहीँबाट निस्कन्छ, जहाँ पुस्तौँदेखि तिब्बती व्यापारीहरूको आगमन–प्रस्थान हुँदै आएको छ। जडिबुटी, चौरी–याक पालन, पर्यटन, […]