दशै नजिकीए संगै सदरमुकाम सुनसान, गाउँमा चहलपहल
बाजुरा– दसैंको रौनकसँगै बाजुराको सदरमुकाम मार्तडी बजार सुनसान भएको छ भने गाउँमा चहलपहल बढेको छ । बजारमा रहेका ब्यापारी, कर्मचारी, राजनैतिक दलका नेता कार्यकर्ता सबै घरतिर गएपछि मार्तडी बजार सुनसान जस्तै बनेको हो । बाजुराका गाउँबस्तीमा चहलपहल बढ्दो छ । गाउँगाउँमा राजनैतिक दल स्थानिय तहका जनप्रतिनिधी, स्थानीय पार्टी कमिटीले दसैंको शुभकामना आदान-प्रदान संगै बाल क्लव […]