बाजुराका ३ गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउदै
बाजुरा– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ९७ शाखा अधिकृतको एकै पटक सरुवा गरेको छ । तीमध्ये अधिकांशलाई पालिकाहरुको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ । यससँगै बाजुराका जगन्नाथ गाउँपालिका, गाैमुल गाउँपालिका, र खप्तड छेडेदह गाउँपालिकामा नयाँ शाखा अधिकृतहरु प्रमुख प्रशासकिय अधिकृतकाे रुपमा आउने भएका छन । जगन्नाथ गाउँपालिकामा दिलिप सुवेदी शाखा अधिकृत, गाैमुल गाउँपालिकामा […]