गर्मीयाम सुरु भएसँगै बाजुराका भेडापालक धमाधम फर्काइँदै भेडीगोठतिर
टेक बहादुर बुढा –चिसो बढेसँगै बेँसी झारिएका बाजुराका हिमाली क्षेत्रका भेडीगोठ आफ्नै गाउँतर्फ फर्काइन थालेको छन । जिल्लाका बूढीनन्दा, हिमाली, स्वामिकार्तिक, जगनाथलगायतका अधिकांश स्थानीयवासीको मुख्य पेसा भेडाबाख्रापालन हाे । उनीहरू हिउँदको केही महिना चिसो छल्न र भेडाबाख्रा पाल्न सहजताका लागि कात्तिकतिर गोठ बेँसी झार्ने गर्दछन। अहिले बेँसीमा गर्मी सुरु भएसँगै जिल्लाको पूर्वी–उत्तर क्षेत्रका बूढीनन्दा, हिमाली, […]