बाजुराकाे हिमाली गाउँपालिकाका नागरिकलाइ एक नागरिकता बनाउन १२ हजार खर्च
बाजुरा — झट्ट सुन्दा धेरैलाई लाग्न सक्छ नागरिकले एक नागरिकता बनाउन यति खर्च लाग्छ भनेर तर बाजुरामा यो पुखौँ देखीको समस्या हो । हिमाली गाउँपालिकाका नन्दबिर विक भन्छन ‘जनप्रतिनिधि आएपछि गाउँमै नागरिकता बन्छ भन्थे, होइन रहेछ ।’ श्रीमतीको नागरिकता बनाउँन सदरमुकाम मार्तडी आउन,जान र बस्न १० हजार भन्दा बढि खर्च भएको सुनाए । जिल्लाको हिमाली […]