शिक्षकका मागमा समर्थन गर्दै बाजुराका स्थानीय तहहरुको ऐक्यवद्धता
बाजुरा—बाजुराका स्थानीय तहहरुले शिक्षकका मागमा समर्थन गर्दै आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् । पालिकाहरुले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई पत्र लेख्दै शिक्षकहरुका माग तत्काल पूरा गर्न अनुरोध गरेका हुन् । जिल्लाको त्रिवेणी, बुढीगंगा नगरपालिका तथा स्वामीकार्तिक खापर र खप्तड छेडेदह गाउँपालिकाले मन्त्री भट्टराईलाई पत्र लेखेर शिक्षक तथा कर्मचारीका मागहरुमा समर्थन सहित यथाशिघ्र सम्बोधन गर्न […]