साउने संक्रान्तिका दिन बाजुराको बिरेखोला झरनाको आँगनमा देउडा
बाजुरा—बाजुराको सदरमुकाम मार्तडी नजिकै रहेको बिरेखोला झरनाको पर्यटन प्रवद्र्वनका लागि देउडा कार्यक्रम गरिएको छ । आज साउने संक्रान्तिसँगै बिरेखोला झरनाको प्रवद्र्धन गर्ने उदेश्यका साथ देउडा विशेष कार्यक्रम गरिएको हो । बडीमालिका सामाुदायिक विकास समाजको आयोजना, नगरपालिका, सामाजिक विकास कार्यालयको सहयोग तथा वडा नं. ६ र ८ को समन्वयमा देउडा कार्यक्रम गरिएको छ । बडीमालिका नगरपालिका–८ […]