बडिमालिका ७ को सरस्वती आधारभुत बिध्यायलयमा त्रिपक्षिय शैक्षिक बहस
बाजुरा– बडिमालिका नगरपालिका वडा न ७ मा रहेको सरस्वती आधारभुत बिध्यायलयले त्रिपक्षिय शैक्षिक बहस कार्यक्रमको आयोजना गरेको छ । बिध्यालयले बिध्यार्थीको शैक्षिक गुणस्थर शुधारका लागि अभिभावक, शिक्षक र बिध्यार्थी बिच शैक्षिक बहस गरेको हो । मंगलबार आम भेला बोलाएर बिध्यालयको शैक्षिक अवस्था, बिध्यार्थीको शैक्षिक सुधार लगायत अभिभावकको दायित्वका बिषयमा छलफल गरिएको बडिमालिका नगरपालिका ७ का […]