नेपाली सेनाद्धारा बडिमालिका स्वास्थ्य शिबिरमा २ सय बढिको उपचार
बाजुरा– नेपाली सेनाले बडिमालिका तिर्थयात्राको अवसरमा स्वास्थ्य शिबिर संचालन गरि २ सय बढिको उपचार गरेको छ । नेपाली सेना, दुर्गाभन्जन गुल्मको संयोजनमा स्वास्थ्य शिबिर संचालन गरिएको हो । श्री नं. ५ फिल्ड एम्बुलेन्स गुल्मको मेडिकल अधिकृत डाक्टर सहितको टिमद्वारा साउन ३२ गतेदेखि भदौ २ गतेसम्म बाजुरा जिल्ला स्थित धार्मिक तथा पर्यटकिय स्थल बडिमालिकामा शिबिर संचालन […]