कविताः साथीको सम्झनामा
आजभोलि मोबाइलको स्क्रिनमा सामाजिक सञ्जाल तलमाथि गर्दा, अचानक ती अनुहारहरू आँखामा आउँछन् हाँसो, ठट्टा र कहिलेकाहीं थोरै गुनासोसहितको असझदारी संगत मेलापात, घाँस दाउरा पढ्दा जुटिएका साथीहरू को कता छन् जानकारी पाउन मुस्किल सुन्छु कोही विदेश पुगिसके, कोही स्वदेशमै असल कृषक, व्यापारी, नेता, डाक्टर, त कोही पत्रकार, शिक्षक, कर्मचारी, सेना र प्रहरी सम्झिन्छु, त्यतिबेला एक […]