अनौठो सडक : जहाँ गाडीले होइन सडक आफैले हर्न बजाउँछ !
काठमाडौं — विश्वमा सबैभन्दा धेरै मृत्युको कारणको रुपमा सडक दुर्घटना रहेको छ । तीव्र गति, ट्राफिक नियम उल्लंघन, सडकको अवस्था, गाडीको प्राविधिक कमजोरी लगायतका विभिन्न कारणले हुने सडक दुर्घटनाका कारण हुने मृत्युमा वर्षेनी बढोत्तरी भैरहेको छ । सडक दुर्घटना कम गर्नका लागि सरकारहरुले पनि विभिन्न उपाय अपनाउने गरेका छन् । पहाडी तथा घुमाउरा सडकहरुमा पर्याप्त […]