लाज मानेर ५ बर्षदेखी रोग पाल्दै अछामकी माखी साउँद
बाजुरा– अछामकाको चौरपाटि गाउँपालिका २ बस्ने ३२ बर्षिय माखी साउदले ५ बर्ष देखी रोग पालिरहेकी छन् । पाठेघर खस्ने रोग ५ बर्षदेखी पालिरहेको माखी साउदले वताएकि छन् । आर्थिक अभाब र लाज मानेर आफुले ५ बर्षदेखी रोग पालिरहेको साउदले वताएकि छन् । तल्लो पेट दुख्ने, पिप बग्ने, पाठेघर खस्ने लगायत समस्याले झेलिरहेकी छन् । उनले […]