जनप्रतिनीधिले अर्को चुनाव र कर्मचारीले नेतासँग डराउँनु हुदैन– मन्त्री पाण्डे
बाजुरा —संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले स्थानीय तहका जनप्रतिनीधिहरुले अर्को चुनाव देखि र कर्मचारीले नेतासँग डराउँन नहुने बताएका छन् । जिल्ला भ्रमणको क्रममा मंगलबार बाजुरा जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुसँग छलफल कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले जनप्रतिनीधिले अर्को चुनाव र कर्मचारी नेतासँग डराउने प्रवृति देखिएको बताएका छन् । उनले भने,“ जनप्रतिनीधि चुनाव देखि डराउने […]