भूकम्प र मनसुनजन्य विपद्मा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण अभियान घोषणा गर्दै सरकार
सरकारले भूकम्प र मनसुनजन्य विपद्बाट भएका क्षतिग्रस्त संरचनाको पुनर्निर्माण यसै वर्षदेखि सुरु गर्ने तयारी गरेको छ । माघ २ गते मनाइने राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसर पारेर पुनर्निर्माण अभियान घोषणा गर्ने सरकारको तयारी छ । सडक पुल तथा यातायात, सरकारी भवन तथा सहरी पूर्वाधार, विद्युत्, वैकल्पिक ऊर्जा र सिंचाइ, निजी आवास, खानेपानीलगायत क्षेत्रको पुनर्निर्माण तथा […]