सबै प्रकारका लोभबाट मुक्त भएर पार्टी, देश र जनताको हितमा सोचौँ : एमाले नेता थापा
बाजुरा —नेकपा (एमाले)का स्थायी कमिटी सदस्य कर्ण बहादुर थापाले पार्टी, देश र जनताको हितमा केन्द्रित हुनका लागि आग्रह गरेका छन्। गत मङ्गलबार सकिएको केन्द्रीय कमिटी बैठकमा उक्त विषय राख्न नपाएको उल्लेख गर्दै उनले यसबारे फेसबूकमा भनेका छन्, ‘सबै प्रकारका आग्रह र लोभबाट मुक्त भएर पार्टी, देश र जनताको हितलाई केन्द्रमा राखेर समयमै सोचौँ, बोलौँ।’ नेता […]